दफा १०ग
दर्ता अभिलेख अद्यावधिक गर्ने सम्बन्धी विशेष व्यवस्था:
(१) यस ऐन बमोजिम दर्ता भएका व्यक्तिले विभागले तोकेबमोजिमको दर्ता सम्बन्धी सूचना र अभिलेख विभागको वायोम्याट्रिक दर्ता प्रणालीमा ............ अद्यावधिक गर्नु पर्नेछ।